Thursday, February 12, 2015

सुरु भयो क्रिकेट महाकुम्भ, १४ फेरवरी देखि २९ मार्चसम्म महाभिडन्त हुने

क्रिकेटको महाकुम्भ विश्वकप क्रिकेट सुरु भएको छ। यो पटकको विश्वकप क्रिकेटको आयोजना अष्ट्रेलिया र न्यूजिल्याण्डले गरेका छन्। ११ औं विश्वकप क्रिकेटको उद्‌घाटन समारोह न्युजल्याडको क्राइस्टचर्च र अष्ट्रेेलियाको मेलबर्नमा भएको छ। २०११ मा भएको विश्वकप क्रिकेटको आयोजना भारत, श्रीलंका र बंगलादेशले मिलेर गरेका थिए। उक्त विश्वपकमा भारतले श्रीलंकालाई हराएको थियो। विश्वकप क्रिकेटको आयोजना १४ फरवरीदेखि २९ मार्चसम्म हुनेछ। यस पटक प्रतियोगितामा जम्म १४ टिमले भाग दिएका छन्। विश्वकपमा भाग लिने टिमलाई दुई समुहका विभाजन गरिएको छ ।

Popular Posts