Thursday, February 12, 2015

उत्तेजक बेडसिनका कारण ‘झिग्राना’ बिबाद उत्कर्षमा


https://www.youtube.com/watch?v=eyJqs2bhuCs#t=29















फागुन २२ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘झिग्राना’मा समावेश एक बेडसिनलाई लिएर यतिबेला नेपाली चलचित्र नगरी तात्तिएको छ । जुन बेड सिन सेन्सर बोर्डले पास गरेन । चलचित्रको यो दृश्यमा कलाकार निकुन श्रेष्ठ र मेनुका प्रधान वेडसिनमा फिचराइज छन् । जसलाई निर्माणपक्षले कलात्मक ढंगले पस्केको दाबी गरेको छ । उक्त बेडसिनलाई काटेर चलचित्र सेन्सर बोर्डले चलचित्रलाई ‘एडल्ट’ अर्थात ए सर्टिफिकेट दिएको छ ।

Popular Posts