Wednesday, February 11, 2015

थाइल्याण्डमा जेलजीवन विताइ रहेका पारसलाई भेटन् हिमानी आज थाइल्याण्ड जाँदै

लागूऔषध कारोबारको आरोपमा करिव डेढ महिनादेखि थाइल्याण्डमा जेलजीवन विताइ रहेका पूर्वयुवराज पारसलाई भेट गर्ने योजनाका साथ हिमानी आज थाइल्याण्ड जाँदै छिन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयमले दुख ब्यक्त गरेपछि उनी थाइल्याण्ड जान लागेकी हुन । जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयंले दुःख व्यक्त गरेपछि उनी थाइल्यान्ड जान लागेको नेपाल समाचारपत्रमा खबर छ । पारसले केही नेपालीसँग भेट गर्न जादाँ आफूलाई परिवारका मान्छे भेट गर्न नआएको गुनासो पोखेपछि नेपाली र आफन्तकाे आग्रह अनुसार हिमानी पारसलाई भेटन जान लागेकी हुन् । पारसलाई सहयोग गर्न धीरेन्द्र पुत्री दिलासा थाइल्याण्डमै रहे पनि आर्थिक अभाव र मद्धा फैसलाका लागि रकम ब्यवस्था गर्ने गरी पारस पत्नी हिमानी थाइल्याण्ड जान लागेकी उच्च स्रोतले जनायो ।

Popular Posts