महाभूकम्पबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म २,८०० पुगेको छ ।
घाइतेहरुको संख्या अहिलेसम्म करिब ६ हजार आठ सय पुगेको छ । त्यसैगरी अहिलेसम्म तीन सय ६८ शव मृतकका आफन्तहरुले बुझेर लगेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले बताए ।
भूकम्पबाट काठमाडौंमा सबैभन्दा बढी ७२३ जनाको मृत्यु भएको छ । भक्तपुरमा २१९ र ललितपुरमा १३७ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै देशको पूर्वी क्षेत्रमा ३९, मध्यक्षेत्रमा ७१८, पश्चिमक्षेत्रमा १०९ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्यस्तै दुई जना प्रहरी र दुई जना विदेशी नागरिकको मृत्यु भएको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दू रहेको जिल्ला गोरखामा सबैभन्दा बढी क्षति भएको उल्लेख गर्दै सो जिल्लामा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार कार्य जारी रहेको छ ।Posted by Anup Baral April 27, 2015 :
Accourding to Real Time Seismicity, A magnitude of 6.6 aftershock hit in mid night after 7.9 magnitude earthquake rumbles Nepal.
Watch Live footage from Kathamandu, Nepal.
Breaking News: 7.5 magnitude earthquake has struck in Kathmandu and all other parts of Nepal. According to U.S. Geological Survey, earthquake occurred less than 50 miles from the capital city Katmandu. Watch Exclusive footage from Nepal television of powerful 7.5 magnitude earthquake. "We need support from the various international agencies which are more knowledgeable and equipped to handle the kind of emergency we face now," Information Minister Minendra Rijal.
photo credit:Subhak Mahato
Sunday, April 26, 2015
Popular Posts
-
बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट दुर्गन्ध निस्किँदा नजिकको मानिसले नराम्रो प्रतिक्रिया दिनु स्वाभाविक पनि हो। अरूले आफूलाई नराम्...
-
Posted by Anup Baral December 29th, 2014 : Article published on newspaper in Nepal. Are these facts about Pushpa Kamal Dahal True or Fals...
-
Posted by Anup Baral October 9th, 2014 : Possession and consumption of marijuana is considered illegal in Thailand. Nepal’s former crown ...