Sunday, March 15, 2015

कतारमा गाडी भित्र जलेर २ नेपालीको मृत्यु


 
स्थानीय राजमार्गमा सवारी दुर्घटनामा परी शनिबार सवेरै २ नेपालीको ज्यान गएको छ । आफ्ना सहकर्मिलाई हमाद विमानस्थलमा छाडेर फर्कने क्रममा तनहुँका हरिभक्त गैरे र झापाका सन्तोष लिम्बु दुर्घटनामा परेका हुन् । उनीहरुको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको छ । गाडी चालक गणेश ढुंगाना गम्भीर घाइते छ ।

Popular Posts