Friday, January 16, 2015

आन्दोलनकारी थुन्ने ठाउँ खाली गरिँदै

http://www.onlinecanadanepal.com/2015/01/power-news-nepal-likely-to-miss.html
भिडियो: संविधान चाहने र नचाहनेबीच संविधान सभामा चर्काचर्की, संविधान नबन्ने पक्क
नयाँ संविधान जारी गर्ने पूर्व निर्धारित मिति माघ ८ को सम्भावित दंगलाई ध्यानमा राख्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ। माघ ८ मा हुनसक्ने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले राजधानीमा प्रदर्शनकारीलाई राख्ने ठाउँको जोहो गर्न थालेको छ। प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला सुरक्षा समितिले माघ ८ मा बिरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै प्रहरी गण र केही सार्वजनिक स्थान खाली गराउने गृहकार्य थालेको हो। सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राखेर प्रहरी गण, महेन्द्र पुलिस क्लब तथा सहकारी विभागमा मानिसलाई राख्नेगरी तयारी भएको स्रोतले बतायो। 'संभावित विरोध प्रदर्शनलाई ध्यानमा राखेर केही स्थानलाई खाली गराउने विषयमा गृहकार्य थालिएको हो,'स्रोतले भन्यो,'त्यसका लागि जिल्ला सुरक्षा समितिले आफ्नो काम गरिरहेको छ।' काठमाडौंको हकमा ठूलै विरोध हुने आँकलन गर्दै काठमडौं उपत्यकामा रहेको प्रहरी गण, महेन्द्र पुलिस क्लब तथा नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा पक्राउ परेका प्रशर्दनकारीलाई राख्ने तयारी गरिएको हो। 'प्रदर्शनकारीलाई पक्राउ गरेर मात्र हुँदैन,' स्रोतले भन्यो,' उनीहरुलाई राख्ने ठाउँ र खान दिने प्रबन्ध पनि त गर्नुपर्यो ।' Nagarrik News

Related News:- kp oli is involved in the political activities in 1966 influencing from Marxism-Leninism in 1966. Member of Communist Party of Nepal in Feb-1970 and became the member of area committee in 1970. Started and Involved in underground politics against autocratic party-less Panchayat System in 1970. Arrested for the first time in 1970. District committee member of party in 1971 and Chief of the Jhapa Movement Organizing Committee in 1972. Arrested and imprisoned and put in the various jails and toxic cells for 14 consecutive years from 1973 to 1987. Released from jail in 1987. Central Committee Member of the party in 1987. In-charge for Lumbini Zone till April 1990. Standing committee member and chief of foreign department of CPN (UML) since 1992. Founder president of the National Democratic Youth Federation of Nepal(DNYF), a sister organization of the party in 1990. Member of the parliament in the House of Representatives (HOR) from Jhapa district constituency no. 6 since 1991 and from Jhapa constituency no. 2 in 1999 as well. Chief of the department of publicity and propaganda in 1993. Chief of the Investigation Commission constituted by CPN (UML) to investigate into the Dasdhunga Jeep Accident (May 16, 1993) for the inquiry on death of CPN (UML) the then General Secretary Madan Kumar Bhandari and party's Organization Department Chief Jeeb Raj Ashrit in May 1993. Presidium member of Afro-Asian Peoples' Solidarity Organization Nepal in 1994 and president of AAPSO since 2000. Cabinet Minister: Ministry of Home, from 1994-1995 and others various duties and responsibilities in different times.Posted by Anup Baral January 16, 2015

Popular Posts